• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

बुहारीको ९ तोला सुन लिएर ससुरा फरार

  •    हेल्लो टिभी नेपाल  /२१ माघ २०७६, मंगलवार १४:०२ ,  प्रकाशीत
  • काठमाडौं । पछिल्लो समय हाम्रो देशमा बिभिन्न किसिमका घटनाहरु घट्दै गईरहेको छ । अझै भनौ भने बेपत्ता र चोरीको समस्या दिन प्रतिदिन घट्दै गईरहेको छ ।

    फेरी पनि काठमाडौंको गोर्कणमा एकजाना ६० बर्षिया बुढा बा एकाएक हराएका छन् । पूजामा जान्छु भनेर घरबाट निस्केका यी बा हराएको आज २० दिन भईसकेको छ , तर आज सम्म पनि कुनै पत्तो लागेको छैन् । यतिमात्रै नभई बा सँगै घरमा रहेको नौ तोला सुन पनि हराएको छ । सुन हराएका ती बाले नै लगे या अन्य ब्यक्तिले लगे भन्ने कुरामा परिवार सोच्न बाध्य भएको छ ।

    एकातिर आफ्नो श्रीमान बेपत्ता अर्कोतर्फ सम्पतिको नाममा भएको नौ तोला सुन छैन्… बिचरा यी बुढि आमा । आजसम्म पनि आफ्नो बुढाको बाटो हेरेर बसिरहेकी छिन् ।

    बाकि तलको भिडियोमा हेर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    शिवपुरी गाउपालिकाको भौगोलिक अबस्था हेर्नुहोस बिस्तृतमा
    शिवपुरी गा पा का किसानहरुलाई टनेल प्लाष्टिक वितरण
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.