• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

७ बर्षिया छोरीलाइ आफ्नै बाबुले गरे बलात्कार…

  •    हेल्लो टिभी नेपाल  /२२ माघ २०७६, बुधबार ११:५७ ,  प्रकाशीत
  • काठमाडौं । हाम्रो समाजमा बलात्कारको घट्ना दिन दिनै घट्दै गईरहेको छ । अझै भनौ भने आफ्नै बाबुबाट छोरी बलात्कार भएको घटना पनि सुन्दै आईरहेका छौ,फेरी नाराणघटमा आफ्नौ बाबुले आफ्नै छोरीलाई बलात्कार गरेको कुरा बाहिरिएको छ । श्रीमानले आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै आमा रुदै मिडियामा आएकी छिन् । पटक पटक छोरीलाई छाडा भिडियो देखाउने गरेको र घरमा कोहि नभएको बेलामा नराम्रो ब्यबहार गरेको भन्दै ७ बर्षिया पिडित बालिकाले यसरी बयान दिएकी छिन् ।

    आफ्नै ७ बर्षको छोरीलाई आफ्नै बाबुले जबरजस्ती बलात्कार गर्न खोज्छ भने त्यस्तो बाबुलाई हाम्रो समाजमा कस्तो उपमा दिने ? यता आमा मर्छु भन्दै मुसा मार्ने दबाई बाकेर हिडिरहेकी छिन् । भन्छिन श्रीमानको यस्तो हर्कतले बाच्नँ निकै गाह्रो भएको छ……
    बाकि तलको भिडियोमा हेर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.