• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

उपासनासँग मायाको कुरा गर्दै दयाहाङ ,कबड्डी कबड्डी कबड्डी को नयाँ गीत रिलिज

"असोज ३ गतेबाट देशव्यापी रुपमा प्रदर्शन "
  •     हेल्लो टिभी नेपाल  /३१ भाद्र २०७६, मंगलवार ०५:०४ ,  प्रकाशीत
  • आगामी शुक्रबार अर्थात असोज ३ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने चलचित्र कबड्डी कबड्डी कबड्डी को नयाँ गीत रिलिज भएको छ ।

    काली प्रसाद बास्कोटाको शब्द, संगीत र आवाज रहेको माया पिरती बोलको गीतमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र उपासना सिंह ठकुरी फिचर्ड छन् । कबड्डी कबड्डी यो बर्षको निकै प्रतिक्षित चलचित्र हो ।

    यो चलचित्रको दुई सिरिजलाई दर्शकले निकै नै रुचाएका छन् । त्यसको कारण पनि कबड्डी को तेस्रो सिरिजलाई दर्शकले मन पराउने कुरामा चलचित्र निर्माण टिम आशावादी रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    ताजा अपडेट
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    पूर्व प्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता
    कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजद्वारा संयमता र सामाजिक सद्भाव कायम गर्न अपिल

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.