हेल्लो टिभी नेपाल /२२ माघ २०७६, बुधबार १५:५१ , प्रकाशीत
काठमाडौं । ललिपुरको गोदावरीमा फेरी श्रीमानले श्रीमतीलाई छोडेर फरार भएको छ । १० बर्षसम्मको सम्बन्ध केटाको परिवारको कारणले गर्दा छुटिन पुगेको छ । सजना नेपाली र अनिल श्रेष्ठ लामो समयसँम्म श्रीमान श्रीमतीको रुपमा बसे केटि दलित भएकै कारणले गर्दा केटाको परिवारले अस्वृकार गरेको र मार्ने धम्कि समेत दिएको कुरा सजनाले बताएकी छिन् ।
उनीहरुको अहिले काखमा सानो बच्चा समेत रहेको छ । बच्चाले जे हुदा पनि बाबा बाबा भन्छिन् , सजनाले रुदै भनिन् । यतिका बर्षसम्म कसैको आखाँ लागेन अहिले आएर हाम्रो परिवारमा यस्तो भयो । हुनत मेरो श्रीमानले सधै मलाई यौन शोषण गर्नु भयो, कुट्नु भयो नराम्रो ब्यबहार गर्नुभयो मैले सधै सहे सब अत्ति भयो दलित भनेर हेपिए…….. सजना रोइन् तर हामीले उनलाई रुन दिएनौ

बाकि तलको भिडियोमा हेर्नुहोस् ।