• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

कोरोना भाईरस फैलेपछि चीनमा नेपालीहरुको यस्तो अवस्था

  •    हेल्लो टिभी नेपाल  /२८ माघ २०७६, मंगलवार १३:३७ ,  प्रकाशीत
  • काठमाडौं । डिसेम्बरको अन्तिमतिरै देखिएको कोरोना भाईरसको प्रभाब हाल छिमेकि राष्ट्र चीनमा तिब्र रुपमा देखा परेको छ । कोरोना भाईरसको कारणले मात्रै ज्यान गुमाउनेको सँख्या १००० पुगिसकेको छ । त्यस्तै यस भाईरसबाट असख्य मानिसहरु सङक्रमित छन् । चीन नेपालको छिमेकी राष्ट्र भएको कारणले गर्दा पनि नेपालका कयौ यूवापुस्ताहरु आफ्नो अध्ययनको लागी चीन गएका छन्, तर नेपालीहरकसैमा पनि कोरोनाको लक्षण भने देखा परेको छैन् ।

    तर , लक्षण देखा परेन भन्दैमा हामी सारा नेपालीहरु यसरी हात बाधेर भने पक्कै पनि बस्नु हुदैन् । चीनमा जतिपनि नेपालीहरु छन् ती सबैको बाबुआमा फेरी सरकारको ढोका ढकढकाउनको लागी मिडियामा आएका छन् । आफ्नो सन्तान,परिवार र आफन्तको उद्धारको लागी भनेर गएको सोमबार उनीहरुले रिपोर्टस क्लबमा भेला भएर आफ्नो ब्यथाहरुलाई सरकारले छिट्टै समाधान गरुन भन्ने माग अभिभाबकको रहेको छ ।

    चीनमा नेपाली अथवा अन्य देशको नागरीकहरु कसरी बसिरहेका छन् त ? यो सबैको चासोको विषय हो । हामिले यीनै तपाईहरुको चासो मेटाउनको लागी चीनमा भएका केहि नेपालीहरुसँग कुराकानी समेत गरेका छौ । उहाँहरुको परिवारलाईनै राखेर त्यहाँको गतिविधिको बारेमा जानकारी लिएका छौ ।

    कृपया तलको भिडियो पुरा हेरी जतिसक्दो सेयर गर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.