बनकि चरी पछि देवी घर्तीको अर्को मिठो लोक दोहोरि गीत मनैमा पीर छनी सर्बजनिक
हेल्लो टिभी नेपाल /८ फाल्गुन २०७६, बिहीबार १४:५१ , प्रकाशीत
देवी घर्ति र सबिन आचार्यको आवाजमा मनैमा पिर छनी सार्बजनिक भयको छ । प्रकाश पराजुलीको लय तथा प्रल्हाद सुबेदीको सब्दमा रहेको उक्त गीत सबिन आचार्य युटूब बाट सार्बजनिक भएको छ । स्मृति तिमिल्सिना को निर्देसन/कोरियोग्राफी रहेको उक्त भिडियोमा करिश्मा ढकाल , लोमश शर्मा र सबिन आचार्यको अभिनय रहेको छ । भिडियोको छायांकन कारण चैसिर र सम्पादन प्रकाश धमलाको रहेको छ, भिडियो हेरौ ।