• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

अन्ततः कार्तिक ८ मा हुने भयो पूजा र स्वस्तिमाको भिडन्त, कसले मार्ला बाजी

"कार्तिक ८ बाट प्रदर्शनमा आउने "
  •      /३१ भाद्र २०७६, मंगलवार ०५:०५ ,  प्रकाशीत
  • लामो समयदेखि अड्किरहेको चलचित्र घामट शेरे को प्रदर्शन मिति सार्वजनिक भएको छ । हेमराज बिसीले निर्देशन गरेको चलचित्रमा रियल कपल निश्चल र स्वस्तिमा मुख्य भूमिकामा रहेका छन् ।

    निर्माण टिमले घामट शेरे को फस्टलुक सार्वजनिक गरेसँगै चलचित्रको रिलिज डेट पनि फिक्स गरेको छ । यो चलचित्र अब तिहारको अवसरमा कार्तिक ८ बाट प्रदर्शनमा आउने भएको छ । यो सँगै कार्तिक ८ मा पूजा र स्वस्तिमाको आमनेसामने हुने पक्का भएको छ ।

    पूजा र स्वस्तिमा दुवैको आ–आफ्नो ठाउँमा छुट्टै क्रेज छ । मल्टिस्टारर कलाकारको अभिनय रहेको चलचित्र पोई पर्यो काले यो बर्षको प्रतिक्षित चलचित्र हो भने रियल जोडी निश्चल र स्वस्तिमा पहिलो पटक एकसाथ फिचर्ड भएको चलचित्र घामट शेरे पनि यो बर्षको प्रतिक्षित चलचित्र हो । अब दर्शकले कुन चलचित्रलाई धेरै रुचाउने हुन् त्यो भने कार्तिक ८ पछि नै थाहा हुन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    ताजा अपडेट
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    पूर्व प्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता
    कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजद्वारा संयमता र सामाजिक सद्भाव कायम गर्न अपिल

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.