• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

मैले पुण्य गौतममाथि हात हालेकै हैन् : पत्रकार रुदै मिडियामा

  •    हेल्लो टिभी नेपाल  /२९ फाल्गुन २०७६, बिहीबार १५:२२ ,  प्रकाशीत
  • काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल तथा युटुबमा निकै चर्किएको विषय हो पुण्य गौतम माथि भएको हातपात । बास्तबमा पुण्य गौतममाथि हातपात भएकै हो त ? गल्ति कस्को ? पत्रकारले बास्तबमै गौतममाथि हात हालेर बेहोस भएकै हुन् त ? या गौतमले नाटक गरेका हुन् ? यो भने तलको भिडियोलेनै प्रष्ट पार्नेछ ।


    यीनै हुन् गौतममाथि हात हालेको आरोप लाग्ने पत्रकार सन्तोष सापकोटा । बास्तबमै हिजो पुण्य गौतममाथि सापकोटाले हात हालेकै हुन् त ? हाम्रो प्रश्नमा सापकोटोले यसरी जबाफ दिए,

    ”मैले जब माला शाहमाथि,पुण्य गौतमले गरेको अत्याचारको अडियो सुने त्यसपछि मलाई निकै नरमाईलो लाग्योे, पुण्य सरले केहि युटुबका साथीहरुसँग बसेर माला शाहको चरित्र हत्या गर्न खोजेको र एउटी श्रीमान पिडितलाई यौन पेशाको आरोप लागेको त्यो अडियो सुनेपछि मैले मेरो आमा र दिदि बहिनिलाई सम्झे, त्यसपछि मैले सरलाई राम्ररी सोधे खास कुरा के हो भनेर सरले भेटेर कुरा गर्छु ईटा टोल आउनु भन्नुभयो र म लगाएत अरु ५ जना युटुबका साथीहरु गयौ,सरलाई मैले राम्ररी साध्ने प्रयास गरे तर सरले मैले मालालाई केहि भनेकै छैन् भनेर जिद्दि गर्नुभयो मैले अडियो सुनाईदिए,त्यसपछि सर भाग्न खोजे मैले र केहि साथीहरुले समाएर राखौ, उहाँ भाग्न खोजेपछि मैले पुलिसलाई फोन गरे,पुण्य गौतम भाग्न खोजेपछि हामीले समायौ उहाँ ढल्नुभयो, भएको यतिमात्र हो,सापकोटाले यसरी भने” ।

    सापकोटाको केहि गल्ति छैन भने गौतमको त्यो बेहोसीपनलाई नाटकिए रुपमा लिन सकिन्छ । पत्रकार साथीहरु र आम मानिसहरुले पनि सहि कुरालाई मध्यनजर गर्नु पर्दछ । दुबै पक्षको कुरा सुन्नु आवश्यक देखिन्छ ।

    बास्तबमा भएको के हो, साच्चै सापकोटाले हात हालेकै हुन् त ? बाकि तलको पुरा भिडियो हेर्नुहोस् । र तपाईलाई गल्ति कसको जस्तो लाग्छ तलको कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सनुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.