• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

प्रेम सापकोटाको जाले रुमाल लाइ २० लाख दर्शकको साथ …

  •    हेल्लो टिभी नेपाल  /४ चैत्र २०७६, मंगलवार १५:२१ ,  प्रकाशीत
  • जापानमै रहेर पनि नेपाली गीत संगीतमा अफ्नो खरो उपस्थिति जनाइरहका बहुप्रतिभाका धनि सर्जक तथा गायक प्रेम सापकोटा सोनुले विदेशकै भुमिबाट निरन्तर सफल गीतहरु प्रस्तुत गरिरहेका छन ।

    जापान जस्तो काममा अत्यधिक खटिनु पर्नें देशमा रहेर पनि आफ्नो थोरै मात्र फुर्सदको समयलाई सापकोटाले गीत संगीतमा प्रयोग गरिरहेका छन । त्यहि अनुसार सफलता पनि पाइरहका छन ।

    उनले पछिल्लो सयम सार्वजनिक गरेका दुई गीत आँसुको मुल्य र जाले रुमालले समेत अत्यधिक दर्शकको माया पाएका छन । आँखुको मुल्यले १५ लाख दर्शक बनाएको छ भने जाले रुमालले २० लाख भन्दा धेरै दर्शक बनाएको छ ।

    आफ्ना पछिल्ला सिर्जनाहरुलाई दर्शक स्रोताले अत्यधिक मन पराइदिए पछि सबैलाई धन्यवाद ब्यक्त गर्दै सफलता सँगै आफुलाई उर्जा थपिएको समेत बताउनु भयो ।

    विदेश जस्तो भुमिका रहेर गीत संगीतमा काम गर्न कठिन छ नेपालबाट सबैको सहयोगले यो सम्भव भएको हो, सापकोटाले भन्नु भयो । आफुले सके सम्म अझै गीतहरु सार्वजनिक गर्दै जाने उहाँको प्रतिवद्धता छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.