टोखा नगरपालिका वडा नं ६ मा निम्न वर्ग गरीव असहायलाई राहात वितरण
हेल्लो टिभी नेपाल /३० चैत्र २०७६, आईतवार १०:११ , प्रकाशीत
मिलन खत्री
काठमाण्डौ, चैत ३० । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण युरोप तथा अन्य देशमा संकटग्रस्त छ। पछिल्लो क्रममा युरोपेली मुलुकहरु झनै यसको चपेटोमा फसेका छन् । इटालीजस्तै स्पेन, फ्रान्स, जर्मनी, स्वीटजरल्याण्ड, बेल्जियम, पोर्चुगललगायतका देशहरू अहिले कोरोना महामारीको संकटसँग जुधिरहेका छन् ।
नेपाल पनि अहिले लकडाउनको अवस्थामा छ । एक शहरबाट अर्को शहरमा जान, एउटा क्षेत्रबाट अर्को क्षेत्रमा पुग्न वा एउटा प्रान्तबाट अर्को प्रान्तमा पुग्ने कुरा त छाडौँ घरबाहिर निस्केर अत्यावश्यक सामान लिन पनि मानिसहरूमा त्रास देखिएको छ । आज नेपनलमा लकडाउन भएको १९ औ दिन हो ।
टोखा नगरपालिका वडा नं ६ मा जनप्रतिनिधिको सकृयतामा निम्न वर्ग गरीव असहाय र दैनिक ज्यालादारी ब्यत्तित्वहरुको नाम संकलन गरी राहात वितरण गरीएको छ ।बिश्वभर फैलिरहेको केभिड १९ को समयमा सरसफाई, माक्स बितरण तथा किटनासक औषधि छर्किने अभियन भईरहेको वडा सदस्य तथा न्यायीक समिति सदस्य चन्द्र प्रकाश श्रेष्ठले बताउनु भएको छ । यस कार्यमा जनप्रतिनिधि, धापासी युथ क्लब, वडाका जनप्रतिनिधि एवं स्वयमसेबवक सक्रिय रुपमा लागिरहेको छ । यसैगरी कुनै संघसँस्था वा ब्यत्तिले आर्थिक सहयोग गर्न चाहेमा नगरपालिकामा सम्पर्क गरी बिपद ब्यबस्थापन कोषमा जम्मा गरीदिन अपिल गरेका छन् ।
हेर्नुहोस तस्बिरमा