• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

मेलिना राईको नयाँ गीत “बर पिपलुु ” मा बले र यॉग्सुको रोमान्स (भिडियो)

  •    हेल्लो टिभी नेपाल  /२१ बैशाख २०७७, आईतवार १५:०१ ,  प्रकाशीत
  • काठमाडौं – चर्चित गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ । गायिका मेलिना राई र गायक श्रीकृष्ण बम मल्लको सुमधुर स्वरमा ‘बर-पिपलु’ बोलको गितको म्युजिक भिडियो शनिवार युट्यवुमा सार्वजनिक भएको हो । गीतमा गायत्री थापाको  शव्द र श्रीकृष्ण बम मल्लकै संगीत रहेको छ ।

    गीतको भिडियोमा सक्किगोनीका सागर लम्साल बले  र १३ बर्षिय यॉग्सु श्रेष्ठको अभिनय गरेको छ । क्रान्ति के।सी।ले निर्देशन गरेको यस  भिडियोलाई शिब दर्शन फिल्मस प्रा।लि।ले बजारमा ल्याएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.