• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

दुई वटा मुख र ४ वटा आँखा भएको अनौठो सर्प भेटियो !

  •    हेल्लो टिभी नेपाल  /५ जेष्ठ २०७७, सोमबार २१:२४ ,  प्रकाशीत
  • काठमाडौ, जेठ ५ – कोरोनाको त्रास बिच भारतको एक जंगलमा अनौठो खालको सर्प भेटिएको छ । हामिले सर्प त अबस्य पनि देखेका छौ तर भारतमा भेटिएको यो सर्प भने अनौठो खालको रहेको छ ।

    दुई वटा मुख भएको यो सर्प भारतको जंगलमा भेटिएको दुर्लभ दुईमुखे सर्प हो । र यसको नाम वुल्फ स्नेक रहेको भारतिय मिडियाले जनाएको छ ।

    विषालु नहुने दुईमुखे यो सर्प मात्रै केही दिनअघि मात्र जन्मिएको विज्ञको भनाइ रहेको छ । सर्प जमिनमा सजिलै संग घस्रिन गर्छ तर यो दुर्लभ दुईमुखे सर्प भने जमिनमा घस्रिन निकै गार्हो हुने बताइएको छ । भने यो सर्पको दुई वटा टाउको, ४ वटा आँखा, दूइवटा जिब्रो र १४ सेन्टिमिटर लामो रहेको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.