• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

आज अमेरिकी डलरसहित सबै देशको मूल्य बढ्यो, हेर्नुहोस कुन देशको कति पुग्यो ?

  •    हेल्लो टिभी नेपाल  /६ जेष्ठ २०७७, मंगलवार ०८:२१ ,  प्रकाशीत
  • काठमाडौँ – आज जेठ ६ गते अमेरिकी डलरसहित ९ देशको विनिमयदर बढेको छ । नेपाल राष्ट्रबैकंले आजका लागी जारी गरेको विनिमय दर अनुसार आज यूरोपियन यूरो, कुवेती दिनार र बहराइन दिनारको भाउ धेरै र अन्य देशको मुद्राको भाउ सामान्य बढेको हो ।

    आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ १६ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ७६ पैसा पुगेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ९९ पैसा र बिक्रिदर १ सय ४७ रुपैयाँ ७२ पैसा रहेको छ।

    यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ २ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ६७ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ४४ रहेको छ। साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८६ पैसा रहेको छ।

    युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ १५ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३९२ रुपैयाँ १० पैसा तथा बिक्रिदर ३९४ रुपैयाँ ५ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३२० रुपैयाँ ८७ पैसा तथा बिक्रिदर ३२२ रुपैयाँ ४६ पैसा रहेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.