सालको रुख काड्दा रगत बगेपछि स्वयम भगवान उत्पति भै यस्तो भनेपछि सबै चकित, एक सियर गर्नुहस् पुन्य मिल्छ
तपाईको प्रतिक्रिया





ॐ जय श्री ढोला मण्डली माता ्र धादिंग जिल्ला ज्वालामुखी गापा ढोलामा स्थित पुरानो ऐतिहासिक सालको रुख नै मण्डली माईको उत्पति स्थल हो जहाँ १२ बर्ष मुनिको मगर जतिको कुमार केटा मात्र पूजारी बन्न योग्य रहने परम्परा छ। महिलाहरु लाइ मन्दिरमा पूजा गर्न तथा प्रसाद ग्रहण गर्न पूर्ण रुपमा निषेध छ ।पूजाको प्रसाद पनि घर नलगी मन्दिर परिसर आसपासमा खाएर जाने प्रचलन रही आएको छ।किम्बदन्ती अनुसार आज भन्दा लगभग ३०० बर्ष अघि ढोला एरिया को मगर घर बनाउनका निमित एक दिन आफ्नो बारीमा भएको सालको रुख काट्न गयो तर काट्न सकेन पुन भोलि पल्ट काट्न लाग्दा रुखको चोट लागेको स्थान बाट रगत बगेको देखि अचम्भित भै घर फर्कियो
उक्त रात नै देवीले सपनामा आएर आफ्नो परिचय सहितसालको रुख मेरो निबास हो यसलाई नकाट्नु र यहाँ मन्दिर स्थापन गरि मेरो पूजा आरधना गरेमा तेरो कुल बंश र मलाई पूजा आरधना गर्ने सम्पूर्ण प्राणी जगत कै कल्याण हुनेछ भनि सम्पूर्ण पूजाको बिधान सहित अन्तर्ध्यान हुनु भएकै दिन देखि उक्त स्थान मा मण्डली माइको पूजा आज चल्दै आएको देखिन्छ ।