• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

अन्तत अमेरिकाले नै तयार गर्यो कोरोनाको भ्याक्सिन, भ्याक्सिनले सकारात्मक नतिजा दिएको बैज्ञानीकको खुलासा

  •    हेल्लो टिभी नेपाल  /६ जेष्ठ २०७७, मंगलवार २१:५१ ,  प्रकाशीत
  • एजेन्सी । अन्तत अमेरिकाले कोभिड १९ को भ्याक्सिनको पहिलो चरण परिक्षण गरेको छ । अमेरिकामो नेस्नल इन्स्टिच्युट अफ हेल्थसँग मिलेर कोरोना भाइरसविरुद्धको भ्याक्सिन तयार पारे लगत्तै परीक्षणको पहिलो चरणको नतिजा सफलतातर्फ उन्मुख भएको र प्रारम्भिक परिणाम अनुसार कोभिड १९ को परीक्षणको भ्याक्सिनले सकारात्मक नतिजा दिएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

    बोयोटेक कम्पनि मोर्डनाका प्रमुख डा ताल जाक्सका अनुसार कोभिड – १९ को भ्याक्सिन सन् २०२१ को जनवरी अगावै अमेरिकाले सार्वजनिक गर्ने गरी काम भइरहेको बताइएको छ । उक्त भ्याक्सिनको दोस्रो चरणको परिक्षण केही दिनमा र तेस्रो तथा अन्तिम परिक्षण जुलाईमा हुने भ्याक्सिन निर्माणमा सक्रिय बैज्ञानिकहरुले जनाएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    ताजा अपडेट
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    पूर्व प्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता
    कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजद्वारा संयमता र सामाजिक सद्भाव कायम गर्न अपिल

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.