• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

नाजिर र केकी अभिनित फिल्म ‘राज्जा रानी’ युट्युबमा सार्वजनिक (भिडियो)

  •    हेल्लो टिभी नेपाल  /६ जेष्ठ २०७७, मंगलवार २१:५८ ,  प्रकाशीत
  • काठमाडौं – चलचित्र ‘राज्जा रानी मैथिली भाषामा सार्वजनिक भएको छ । अभिनेता नाजिर हुसेन र केकी अधिकारी अभिनित चलचित्र राज्जा रानी युट्युवमा गएको शुक्रबार सार्वजनिक भएको हो ।

    यस चलचित्रलाई नेपाली भाषामा सन् २०१८ मा युट्युबमा सार्बजनिक गरिएको थियो । फिल्मलाई अत्यन्तै रुचाइएको थियो । फिल्म तराईको दाइजो प्रथाको कथामा बनेको छ ।

    फिल्मलाई याम थापाले निर्देशन गरेका हुन् । चलचित्रमा केकी र नाजिरसँगै कामेश्वर चौरासिया, दीपक क्षेत्री, संगीता नापित, सरिता राजोपाध्याय, अरुण रेग्मी लगायतका कलाकारहरुको अभिनय रहेको छ

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.