• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

अमेरिकामा दुई नेपाली युवाको गयो ज्यान

  •    हेल्लो टिभी नेपाल  /६ जेष्ठ २०७७, मंगलवार २२:१५ ,  प्रकाशीत
  • काठमाडौं – अमेरिका मेरिल्याण्डमा दुई नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा ४८ वर्षीय बैकुण्ठ लामिछाने र २५ वर्षीय आशिष केसी रहेका छन् ।लामिछानेलाई कमलपित्त बिग्रेर र केसीको पौड्दा डुबेर निधन भएको बताइएको छ । साता दिनभित्र यि दुईले ज्यान गुमाएका हुन् । लामिछानेको गत बुधवार जन्डिसबाट पीडित लामिछानेको गत बुधवार बाल्टिमोरको वासिङ्गटन मेडिकल सेन्टरमा उपचारकै क्रममा ज्यान गएको बताइएको छ ।

    उनी फ्नी श्रीमती र २० वर्षीया छोरीका साथ विगत१ ५ वर्षदेखि क्रफ्टनमा बस्दै आइरहेका थिए। उनको शुक्रबार नै दाहसंस्कार गरिएको हो ।

    त्यस्तै केसीको पनि वासिङ्गटन मेडिकल सेन्टरमै आइतबार ज्यान गएको बताइएको छ । केसी गत शुक्रबार पोनिे क्रममा डुबेका थिए । आकस्मिक सेवामा सम्पर्क गरी उनलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल पुर्याुइए पनि उनलाई बचाउन नसकिएको बताइएको छ । केसीको परिवार भने नेपालमै रहेको छ । उनको घर बाग्लुङ्ग भएको बताइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    ताजा अपडेट
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    पूर्व प्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता
    कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजद्वारा संयमता र सामाजिक सद्भाव कायम गर्न अपिल

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.