• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

नपालकी प्यारी असल छोरी बलिउडकी चर्चित नायिका मनिषा कोईरालालाई मनपर्नेले सेयर गर्नुहोस

  •    हेल्लो टिभी नेपाल  /८ जेष्ठ २०७७, बिहीबार ०७:१९ ,  प्रकाशीत
  • हजुरले नेपाली राष्टियताको पक्षमा उभिएर गर्भको साथ स्वभिमानी नेपालीको हैसियत ले ट्विट मार्फत आफ्नो मातृभुमी को बारे बोल्दै गर्दा अहिले भारतिय बिस्तारबादिहरु को होस नै उडेको छ। १० रेक्टरको भुकम्पको कम्पाउनले भन्दा धेरै झट्का पुगेको छ। त्यही झट्काले रुवाबासी चलेको छ ।रुवाबासी चल्दै गर्दा भारतिय मिडियाकर्मीहरुले होस नै गुमाएर मेन्टल भएको कारण तपाईको विरुद्ध निम्नस्तरको गालि गलौज गर्दै आफ्नो औकात देखाएको प्रती भारतिय प्रधानमन्त्री नरेन्द्र मोदि र त्यहाँ नेपाल बारे नराम्रो कुप्रचार गर्ने भारतिय मिडिया हरु प्रती बहिर्गमित जनमुक्ती द्वारा हार्दिक श्रन्दान्जली अर्पण गर्दछ ।

    तपाईं माथी गरिएको गाली गलौज भनेकै नेपाली आमाको मुटुमा छुरा प्रहार गरेको बराबर हो । नेपाली भुमी माथी कुल्चिएर दादागिरी गर्दै रबैया देखाएको हो । खबरदार भारतिय बिस्तारबादिहरु होसियार तिमिहरु ट्विट मार्फत त यदि धेरै आतंकित भएर होस गुमाई बेहोस हुन्छौ भने तिम्रो देशमा कार्यरत हाम्रो ४२ हजार बिर गोर्खालि सैनिकले मोदि तिम्रो विरुद्ध बिद्रोह गर्यो भने के हुन्छ हालतरु यदि अतिक्रमण भएको भुमी सहज ढंगले फिर्ता गरिनौ भने मोदि तिम्रो बिरुद्ध नेपाली बिरगोर्खाली सेनाले आफ्नो जन्म भुमी माटो रक्षा गर्नको लागि तिम्रो टाउकोमा बन्दुक राखेर बिद्रोह सुरु हुने दिन आउँदै छ। ख्याल गर वीर गोर्खाली नेपालीलाई कम्जोर सोच्नु तिम्रो दुर्भाग्य पुर्ण त्रुटि हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.