• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

नेपालीहरुको अपमान गरेकी भन्दै बलिउड अभिनेत्री अनुष्कावि’रुद्ध मु’द्धा, अब गयो भारतको सात्तो

  •    हेल्लो टिभी नेपाल  /८ जेष्ठ २०७७, बिहीबार १२:५७ ,  प्रकाशीत
  • काठमाडौं। बलिउड अभिनेत्री अनुष्का शर्मावि’रुद्ध मु’द्धा दर्ता गरिएको छ । वेब सिरिज ‘पाताल लोक’मा नेपाली महिलामाथि आ’पत्ति’जनक शब्द प्रयोग गरिएको भन्दै उनीविरुद्ध मु’द्धा दर्ता गरिएको हो ।नेपाली महिलामाथि आप’त्तिज’नक शब्द प्रयोग गरि अप’मान गरेको भन्दै प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएसनले अनुष्कावि’रुद्ध मानव अधिकार आयोगमा मु’द्धा दर्ता गरेको हो।

    उक्त वेब सिरिजले मा नेपाली भाषीहरुको अपमान भएको भन्दै अहिले उनीमाथि चौतर्फी आलो’चना भइरहेको छ । उनीवि’रुद्ध नेपाली अभिनेत्रीहरु पनि खरो रुपमा उत्रिएका छन्।नेपाली महिलामाथि आप’त्तिज’नक शब्द प्रयोग गरिएको भन्दै अमेजन प्राइम, निर्माता अनुष्का शर्माले माफी माग्नुपर्ने र बेव सिरिजबाट उक्त दृश्य हटाउनुपर्ने माग गरिएको जनाइएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.