• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

गीतकार दुर्गा प्रसाद कडरीया को मन छुने गीत ” दुइ चार साल पर्ख है सानु ” सार्वजनिक

  •    हेल्लो टिभी नेपाल  /३२ जेष्ठ २०७७, आईतवार ०७:३७ ,  प्रकाशीत
  • प्रदेशमा बसेर पनि गीत लेखन मा कलम चलाउदै आएका गीतकार दुर्गा प्रसाद कडरीया को अती नै मन छुने गीत ” दुइ चार साल पर्ख है सानु ” भर्खरै मात्र उनकै आफ्नै युट्युब च्यानल मार्फत बजार मा आएको छ १ युएइ मा कार्यारत गीतकार को यो मिठो गीतलाई सङ्गीत र स्वर भने च्र्चित सङ्गीतकार सीएल शर्मा ले दीएका छन १

    प्रसिद्ध एरेन्जर साहश शाक्य को म्युजिक एरेन्ज रहेको यो गीत लाई गुन्जन रेकर्डीङ स्टुडीयो मा रेकर्डीङ गरीएको हो १ छोटो समय मा नै धेरै दर्शक स्रोताहरु को मन जित्न सफल यो गीत ले सच्चीकै राम्रो बजार तताउने कुरा गायक तथा सङ्गीतकार सीएल शर्मा ले वताएका छन १

    यस गीतको म्युजिक भिडियो पनि चाडै बजारमा आउने कुरा भने च्र्चित सङ्गीतकार सीएल शर्मा ले ई देउराली डटकम लाई बताउनु , भयो भिडियो हेर्नुस।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.