• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

खुसी को खबर,नेपाली इतिहासकै ठुलो खबर स् ज्ञानेन्द्र शाही (भिडियो सहित)

  •    हेल्लो टिभी नेपाल  /३२ जेष्ठ २०७७, आईतवार २२:५१ ,  प्रकाशीत
  • नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक २०७७ प्रतिनिधिसभाबाट दुई तिहाईभन्दा बढी मतले पारित गरेको छ। शनिबार प्रतिनिधिसभामा भएको नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक २०७७ को पक्षमा २५८ र विपक्षमा शून्य मत परेको छ।

    मतदान प्रक्रियामा २५८ सांसदले भाग लिएका थिए। उनीहरु सबैले संशोधनको पक्षमा मतदान गरेका थिए। यो संसदको जम्मा संख्या २७५ को दुई तिहाईभन्दा बढी रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले संशोधन प्रस्ताव पारित भएको घोषणा गरेका थिए।

    देशका विभिन्न स्थानमा भ्रष्टाचारविरुद्ध लामो समय देखुन कार्यक्रम र आवाज उठाउदै आइरहेका अभियन्ता शाही आफ्नो फेसबुक वाल मा जानकारी गराउदै सरकारले नया निसान छाप पारित गरेको समर्थन गर्दै भिडियो सन्देस दिनु भएको छ ।

    त्यस्तै उनि लेख्छन स् ‘ सरकार ले नयाँ निसान छाप पारित गरेको मा धन्यवाद तर mअअ लागू गर्न खोजिदैछ , कोरोनामा अरबौ भ्रष्टाचार भो अब यो भ्रष्टाचार mअअ रोक्न र निसाना छाप पारित गरेको धन्यवाद दिन असार १ गते २ बजे राष्ट्रिय झन्डा सहित सुन्धारा ललितपुर जाउं ९८६३५४५५७४’ ।

    हेर्नुहोस पुरा भिडियो सहित स्

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.