क्वारेन्टाइनमा बसेकी महिला ब’ला’त्कार गर्ने ३ स्वयंसेवक प क्राउ
हेल्लो टिभी नेपाल /१ असार २०७७, सोमबार १०:५१ , प्रकाशीत
काठमाडौं । कैलालीको लम्की चुहा नगरपालिकास्थित सहिद स्मृति माविको क्वारेन्टाइनमा बसेकी महिलालाई बला’त्कार गरेको आरोपमा तीनजना स्वयंसेवकलाई पक्राउ गरिएको छ । पीडित महिलाले दिएको जाहेरीका आधारमा लम्की इलाका प्रहरी कार्यालयले आइतबार बेलुकी तीनजना स्वयंसेवकलाई पक्राउ गरेको हो ।
क्वारेन्टाइनमा बसेकी महिलाले शनिबार राति तीनजनाले बला’त्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा लम्कीका सर्जन विक, लक्ष्मण परियार र किशोर परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतीक विष्टले जानकारी दिनुभयाे ।
प्रहरीका अनुसार पक्राउ परेका तीनैजना स्वयंसेवकका रूपमा क्वारेन्टाइन व्यवस्थापनमा खटिएका थिए । तीनैजना हिरासतमा रहेको र थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताउनुभयाे ।