• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

प्रहरीलाई नवराजकी प्रेमिका शुष्माले यस्तो सोच्नै नसक्ने बयान दिईन्, भन्छिन् बुवा र दाजुले मा’र्छु भन्नु भाथ्यो, भिडियो सहित

  •    हेल्लो टिभी नेपाल  /२ असार २०७७, मंगलवार १९:४० ,  प्रकाशीत
  • देश अहिले पश्चिम रुकुम चौरजहारीको घ’टनाले त’रगिंत छ । गत जेठ १० गते रुकुम पश्चिम चौरजहारीमा ६ जनाको ज्या’न जानेगरी भएको ह’त्या प्र’करणमा नवराज विककी प्रेमिका भनिएकी मल्लथरकी किशोरीले स’नस’नीपूर्ण ब’यान दिएकी छन् ।

    घ’टनापछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पेश गरेको अ’भियोगपत्रमा आफ्नै दाजु र बुबाले नवराज विकसहितका ६ जना युवालाई ल’खेट्दै र घे’रा हा’ल्दै कु’टपी’ट गरी मा’रेको पूर्ण विश्वास आफूलाई रहेको बयान दिएकी छन् ।

    ती किशोरीले जेठ २७ गते दिएको बयानमा घ’टना भएको दिन आफू घरमै टिभी हे’रेर बसेको पनि भनेकी छन् । उनले घ’टनाबारे प्रहरीलाई दिएको बयानमा मृ’तक नवराजले २०७५ साल फागुन महिनामा आफूलाई फेसबुकमा ‘फ्रेण्ड रिक्वेस्ट’ पठाएका र आफूले स्वीकार गरेको पनि बयानमा उल्लेख गरेकी छन् । भिडियो :

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.