रबि लामिछाने भन्नुहुन्छ स् अब हाम्रो भुमीमा बसेका भारतीय सेनालाई लखेट्जु पर्छ । सक्दो सेयर गर्नुहोला ।
तपाईको प्रतिक्रिया





काठमाडौं स् न्युज २४ टेलिभिजन बाट प्रसारित सिधाकुरा जनता सँगका कार्यक्रम प्रस्तोता तथा संचारक’र्मी रवि लामिछानेले रा’ष्टियताको विषयमा सवै दल एक ठाउँम उभिएर गरेको आजको ऐतिहासिक नि’र्णयप्रति धन्यवाद व्यक्त गरेका छन् । लामिछानेले आफ्नो सामाजिन सं’ञ्जाल फेसबुकमा एउटा पो’ष्ट गर्दै लेखेका छन् । २५८ मतले ९उपस्थितिको १००५ मतले० नेपालको संबिधान संशो’धन भएको छ।
कालापानी,लिपुलेक,लिम्पियाधुरा सहितको देशको नक्सा जारी गर्ने ऐतिहासिक कार्यकालागि सरकार,प्रतिपक्षी द’लहरुका माननीय प्र’तिनिधिसभा सदस्य ज्युहरुलाई धेरै धन्यवाद,हामी सम्पु’र्ण नेपालीलाई बधाई।यो राष्ट्रिय एकता कायम रहोस्।अब हाम्रो भुमीमा बसेका बिदेशी सेना हटाउने का’र्य तुरुन्तै शुरु होस्।
उहाँले लेखेको स्टाटस जस्ताको तेस्तै १