• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

भगवानको दर्शन गरी २०७७ असार -३ गते बुधवारको राशिफल हेर्नुहोस्, यी ३ राशिको भाग्य चम्कनेछ !

  •    हेल्लो टिभी नेपाल  /३ असार २०७७, बुधबार ०६:३६ ,  प्रकाशीत
  • वि।सं।२०७७ असार (३,बुधवार, ई।सं।२०२० जून (१७, शक संवत्(१९४२ ,नेपाल संवत्(११४० तछलागा, प्रमादी, त्तरायण,ग्रीष्म, आषाढ कृष्णपक्ष तिथि(एकादशी , ०७स्३३ बजे उप्रान्त द्वादशी,नक्षत्र(अश्विनी , ०६स्२५ बजे उप्रान्त भरणी,योग(अतिगण्ड , १५स्१५ बजे उप्रान्त सुकर्मा,करण(वालव ०७स्३३ बजेदेखि कौलव , २०स्२७ बजे उप्रान्त वणिज,चन्द्रराशि(मेष,आनन्दादि योग(मृत्यु, सूर्योदय(५स्१०, सूर्यास्त( १९स्००, दिनमान(३४ घडी ३५ पला,व्रतरपर्व(योगिनी एकादशी व्रत।

    मेष ९चू,चे,चो,ला,लि,लू,ले,लो,अ० – आफन्त संग चनाखो रहनु होला,खानपिनमा विचार पुराउनु होला,सामान्य चोट पटक लाग्ने योग छ ,आफ्नै विवेकले काम गर्नु होला, आजको शुभ अंक ८ रहेको छ ।

    बृष ९ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो० –सहयात्रीले साथ छोड्ने छन्,आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,पुरानो साथी भाई सगं भेटघाट हुनेछ,
    शिक्षा क्षेत्रमा सफल हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

    मिथुन९का,की,कू,घ,ङ,छ,के,को,हा० – चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ,माता पिताको आशिर्वाद नै आजको दिन सफलताको मार्ग बन्नेछ, आजको शुभ अंक ४ रहेको छ ।

    कर्कट९ही,हू,हे,हो,डा,डी,डु,डे,डो० – मन भित्रको कुरा खुलेर राख्दा राम्रो अबसर प्राप्त हुनेछ,स्वाथ्यमा हुने समस्याले गर्दा महत्व पूर्ण काम बिग्रेनेछ, विविध काममा अवरोध आउनेछ,आजको शुभ अंक ३ रहेको छ ।

    सिहं९मा,मी,मू,मे,मो,टा,टी,टू,टे० – बोलीमा विचार पुराउनु होला,अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला,स्वास्थ्यमा समस्या आउने छ,रिस लाइ काबूमा राख्नु होला, आजको शुभ अंक १ रहेको छ ।

    कन्या९टो,पा,पी,पु,ष,ण,ठ,पे,पो० – गरि रहेको काममा विरोध आउन सक्छ,संकल्प गरेको काम सफल हुनेछ,धार्मिक कार्य मान जानेछ,दैनिकी कार्य सहज हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।

    तुला९रा,री,रु,रे,रो,ता,ती,तू,ते० – श्रीमान् श्रीमतीमा विवाद हुनेछ, मौन बस्दा राम्रो हुनेछ,लेनदेन आदिमा सफल भइनेछ,उधोग क्षेत्र मा लगानी बिस्तार गर्दा हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

    बृश्चिक ९तो,ना,नी,नू,ने,नो,या,यी,यू० – आर्थिक लाभ हुने काम सम्पादन हुनेछ,हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ,भौतिक रुपमा सफल भइनेछ, समयले साथ दिनेछ,आजको शुभ अंक ९ रहेको छ ।

    धनु९ये,यो,भा,भी,भू,ध,फा,ढा,भे० – मित्रता र प्रेम बन्धनमा विवाद हुनेछ ,पारिवारिक बिबादले गर्दा छिमेकी संग सम्बन्ध बिग्रिनेछ,खानपानमा विचार गर्नु होला, दिन भरि दोधारमा बित्नेछ,आजको शुभ अंक ५ रहेको छ ।

    मकर९भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी० – अध्ययनमा समय दिन नसक्दा पछि परिएला,बोल्दा बिचार पुराउनु होला,बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ, मनमा कुरा खेल्नेछ, आजको शुभ अंक ५ रहेको छ ।

    कुम्भ९गू,गे,गो,सा,सी,सू,से,सो,दा० – सह मित्र संग चनाखो रहनु होला, धोका दिन सक्छन,स्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला,मुद्दा मामिला परिनेछ, आजको शुभ अंक ११ रहेको छ ।

    मीन९दी,दू,थ,झ,ञ,दे,दो,चा,ची० – व्यापार बाट फाइदा तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ,घरायसी खर्च बढ्नेछ,झुटा आरोप लाग्न सक्छ, आजको शुभ अंक १० रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.