• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

पानीको निकास नहुँदा रौतहटको चन्द्रनिगाहपुर डुबानमा

  •    हेल्लो टिभी नेपाल  /१६ श्रावण २०७७, शुक्रबार ११:१८ ,  प्रकाशीत
  • बर्षातको कारण रौतहटको चन्द्रनिगाहपुरसमेत डुबानमा परेको छ । चन्द्रपुर नगरपालिका भित्रको पुरानो राजकुलो मासिएका कारण सडकसमेत जलमग्न भएको छ ।पानीको निकासका लागि चन्द्रपुर नगरपालिका र सडक डिभिजन कार्यालयको ध्यान जान नसक्दा राजमार्ग जलमग्न हुने गरेको हो ।

    सडकमा पानी जमेका कारण सडक मर्मत गरेको एक महिना नबित्दै राजमार्ग जीर्ण बनिसकेको छ ।सडक डिभिजन कार्यालय बाट बर्षेनी सडक मर्मतको नाममा करोडौ रुपैया खर्च भैरहदा समेत पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनाको जोखिम बढेको छ ।

    यो पनि पढ्नुहोस् :इटालियन सिरी ‘ए’ फुटबलमा मिलानले सहज जीत निकालेको छ बुधबार राति साम्पडोरियाको घरेलु मैदानमा मिलानले ४–१ को सहज जीत निकालेको हो ।मिलानको जितमा ज्लाटन इभ्राहिमोभिचले दुई गोल गर्दा हकान कलहानोग्लु र राफयल लियोले गोल गरे ।

    घरेलु टोलीका क्रिस्टोफोर एस्किल्दसेनले एक गोल फर्काए । साम्पडोरियाको मैदानमा मिलानले खेलको चौथो मिनेटमा ज्लाटन इभ्राहिमोभिचको गोलबाट अग्रता बनाएको थियो ।५२औं मिनेटमा हकानले मिलानका लागि दोस्रो गोल गरे । ५८औं मिनेटमा इभ्राहिमोभिचले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

    ८७औं मिनेटमा क्रिस्टोफोरले गोल गर्दै साम्पडोरियाका लागि सान्त्वना गोल फर्काए । तर, दोस्रो हाफको इन्ज्युरी समयमा राफयल लियोले गोल गर्दै मिलानलाई ४–१ को जीत सुनिश्चित गराए ।जीतसँगै शीर्ष ६ मा परेको मिलानले आउँदो सिजनको युरोपा लिगको छनोट खेल्ने पक्का भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    ताजा अपडेट
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.