• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

आठ महिनासम्म जेलमा बसेर रिहा भयो कुखुरा

  •    हेल्लो टिभी नेपाल  /२० श्रावण २०७७, मंगलवार २२:१६ ,  प्रकाशीत
  • तपाईले गलत काम गरेका मानिसहरुलाई जेलमा राखेको थाहा पाउनु भएको छ होला ? के तपाइले कुखुरालाई जेलमा राखेको सुन्नु भएको छ ? तपाइलाई पत्यार नलाग्ला तर एक कुखुरा आठ महिना जेल बस्न परेको छ ।

    पाकिस्तानको सिन्ध प्रान्तको घोटकी जिल्लामा रहेको एक कुखुराले त्यहाको स्थानीय अदालतले ६ महिनाको जेलका राखेको हो । ८ महिना जेलमा बसेपछि मात्र कुखरालाई रिहा गरियो ।

    भाले जुधाईको खेल भइरहेको ठाउँमा प्रहरीले छापामारीको क्रममा मानिस सहित कुखुरालाई पनि नियन्त्रणमा लिएको थियो । उक्त कुखुरालाई कोही मेरो भन्दै नआएपछि जेलमै राखियो ।

    स्थानीय बासिन्दा जफर मिरानीले सिभिल जजको अदालतमा प्रहरी हिरासतमा रहेको आफ्नो कुखुरालाई मुक्त गर्न अदालतमा मुद्दा हालिन् । त्यसपछि कुखुरा उनको रहेको पत्ता लागेपछि कुखुरा उनलाई नै फिर्ता गरियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    ताजा अपडेट
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.