• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

यस्ता छन गोलबेडा खानुका फाईदा

  •    हेल्लो टिभी नेपाल  /२० श्रावण २०७७, मंगलवार १३:३१ ,  प्रकाशीत
  • तरकारीलाई स्वादिलो बनाउन आजभोलि गोलभेँडाको प्रयोग अनिवार्य जस्तै भएको छ । अचार तथा सुपको लागि यो नभई हुँदैन । गोलभेँडामा भिटामिन सी, लाइकोपीन, भिटामिन, पोटासियम पर्याप्त मात्रामा पाइन्छ । यसको प्रयोगले कोलेस्ट्रोल कम गर्न पनि सहयोग पुग्ने जनाइएको छ ।

    मानिसलाई वजन घटाउन पनि गोलभेडा फाइदाजनक छ । तर यसको राम्रो फाइदा भनेको पकाउँदा पनि पोषक तत्व जाँदैन ।गोलभेँडाकोप्रयोगले केही रोगको रोकथाम पनि गर्न सकिन्छ ।बिहान पानी नपिइकन पाकेको गोलभेँडा खाएमा स्वास्थ्यको लागि निकै फाइदा हुनेछ ।

    यदि बच्चालाई सुख्खा रोग भएको खण्डमा प्रत्येक दिन एक गिलास गोलभेँडाको जुस पिलाउँदा बिरामीबाट आराम मिल्छ ।बच्चाको मानसिक तथा शारीरिक विकासका लागि गोलभेँडा निकै फाइदाजनक हुन्छ ।

    मोटोपन घटाउनका लागि पनि गोलभेँडाको प्रयोग गर्न सकिन्छ । प्रतिदिन एक देखि दुई गिलास गोलभेँडाको जुस पिउनले वजन घट्छ ।गर्भावस्थामा गोलभेँडाको सेवन गर्नु लाभदायी हुन्छ ।यदि पेटमा जुका वा अन्य किरा भएको खण्डमा गोलभेँडामा मरिच मिसाएर खाँदा फाइदा हुन्छ ।गोलभेँडाको गुदीलाई अनुहारमा दल्दा पनि निकै फाइदा हुन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीति मन्त्रिपरिषद्‌ फेरबदल गर्दै प्रधानमन्त्री प्रचण्ड, जनमतबाट साहले मन्त्रीको शपथ लिँदै
    नक्कली’ भन्दै पक्राउ परेका ‘सक्कली डाक्टर’ यादव रिहा
    लललिपुर क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवार राधे खड्काको जित पक्का
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.