चीनबाट ख’तरा बढेर भारतलाई ख ‘तम बनाउने भएपछि गोर्खा सैनि कलाई बोलायो । अब एक अर्कामा यु ‘द्धको तयारी
तपाईको प्रतिक्रिया





काठमाडौं । भारत र चीन सीमामा ४५ वर्षपछि पहिलोपटक दुई देशका सैनिकबीचको दोहोरो भि डन्तमा मा नवीय क्ष’ति भएको छ ।सोमबार राति भएको दुई पक्षबीचको भि डन्तमा भारतीय एक सैन्य अधिकारी र दुई सैनिक जवानको मृ त्यु भएको भारतले जनाएको छ । ९पछिल्लो जानकारी अनुसार मृ तकको संख्या २० पुगेको छ ० यद्यपि, दुई देशका सैनिक अधिकारीबीच पछिल्लो अ वस्थालाई लिएर वा र्ता पनि भइरहेको जानकारी दिइएको छ ।
५ मेमा लद्दाखको प्यान्गोङ सो हिमतालनजिकै दुई देशका सैनिकबीच ध’केलाध’केल हुँदा दुवैतर्फका केही सैनिक घा’इते भएका थिए । भि’डन्त गर्ने अ’वस्थामै दुई देशका सैनिक पुगिसकेका थिएनन् ।
चिनियाँ जनमुक्ति से’ना यसअघिको लाइन अफ एक्चुयल क’न्ट्रोल पार गरेर भारतीय भूमिमा केही किलोमिटर भित्र आएपछि त’नाव भएको भारतको दा’बी छ । सीमामा त’नाव बढेपछि दुवै देशले सैन्यस्तरको वा’र्ता र सीमामा सै’न्य उपस्थिति बढाएका छन् ।
तर, चिनियाँ विदेश मन्त्रालयले भने भारतीय सैनिकहरू चिनियाँ सीमा पार गर्दै घु’सेपछि चिनियाँ सैनिकसँग झ’डप भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । यसैबीच चीनसँग लद्दाखमा यु’द्वको स्थिति बनेपछि नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई भारतले फिर्ता बोलाएको छ ।
भारतमा कोरोना भाइरसको संक्रमण बढ्नुअघि भारतीय सेनामा कार्यरत गोर्खालीहरू छुट्टी मनाउन घर फर्किएका थिए ।
र, चीनसँग उत्तरी सीमा वि’वाद चु’लिएपछि भारतीय सेनाले छुट्टी मनाइरहेका गोर्खालीलाई काममा फर्कन आदेश दिएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।