हेल्लो टिभी नेपाल /१६ फाल्गुन २०७७, आईतवार १७:२२ , प्रकाशीत
काठमाडौं । पछिल्लो समय बिनयजंग बस्नेत र सपना रोक्का मगरको विषयले माहोल तताएको छ । आजको मिति सम्म आईपुग्दा १३ औ दिन भईसकेको छ विनयजंग बस्नेतलाई हिरासतमा राखेको, तर यता सपना रोक्का मगर भने मौन छिन् । उनले आफुमाथी पटक पटक यौन र्दुब्यबहार भएको कुरा बताउदै आएपनि आधिकारीक रुपमा भने यो पुष्टि भएको छैन् । उनले आफुमाथि यौन दुब्यबहार भएको कुरा सपनाले नभई सपनाका आमा बाबाले मिडियामा ब्यक्त गरेका थिए । मिडियामा उक्त घटना प्रस्तुत हुने वितिकै प्रहरीले पक्राउ पूर्जि जारी गरि विनयलाई हिरासतमा लिएका थिए ।
आज उनै विनयजंग बस्नेतको रिहाईको लागी हजारौ जनता सडका उत्रिरहदा सपनालाई भने भ्याई नभ्याई छ । आज सपना रोक्का मगर हुनुमा विनयजंग बस्नेतको ठुलो हात छ । तर नेपाली जनताले सत्य कुरालाई किन स्वृकार्न सकेका छैन्न, यो विषयले हामी मिडियाकर्मी हरुलाई समेत ठाडो चुनौति दिएको छ ।
विनयाको रिहाईको मागको लागी आज माईतिघर मण्डला लगाएत सि डि यो कार्यालयमा ठुलो र्धना बस्यो । ज्याजादि गर्यौ भन्दै प्रहरीले महिला अभियान्ता शर्मिला वाईवालाई समेत पक्राउ गरिएको कुरा बाहिर आएको छ ।

बाकि तलको भिडियामा हेर्नुहोस् ।