• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

प्रहरीको ज्याजादी,शर्मीला वाईवा पक्राउ,सपना मौन

  •    हेल्लो टिभी नेपाल  /१६ फाल्गुन २०७७, आईतवार १७:२२ ,  प्रकाशीत
  • काठमाडौं । पछिल्लो समय बिनयजंग बस्नेत र सपना रोक्का मगरको विषयले माहोल तताएको छ । आजको मिति सम्म आईपुग्दा १३ औ दिन भईसकेको छ विनयजंग बस्नेतलाई हिरासतमा राखेको, तर यता सपना रोक्का मगर भने मौन छिन् । उनले आफुमाथी पटक पटक यौन र्दुब्यबहार भएको कुरा बताउदै आएपनि आधिकारीक रुपमा भने यो पुष्टि भएको छैन् । उनले आफुमाथि यौन दुब्यबहार भएको कुरा सपनाले नभई सपनाका आमा बाबाले मिडियामा ब्यक्त गरेका थिए । मिडियामा उक्त घटना प्रस्तुत हुने वितिकै प्रहरीले पक्राउ पूर्जि जारी गरि विनयलाई हिरासतमा लिएका थिए ।

    आज उनै विनयजंग बस्नेतको रिहाईको लागी हजारौ जनता सडका उत्रिरहदा सपनालाई भने भ्याई नभ्याई छ । आज सपना रोक्का मगर हुनुमा विनयजंग बस्नेतको ठुलो हात छ । तर नेपाली जनताले सत्य कुरालाई किन स्वृकार्न सकेका छैन्न, यो विषयले हामी मिडियाकर्मी हरुलाई समेत ठाडो चुनौति दिएको छ ।

    विनयाको रिहाईको मागको लागी आज माईतिघर मण्डला लगाएत सि डि यो कार्यालयमा ठुलो र्धना बस्यो । ज्याजादि गर्यौ भन्दै प्रहरीले महिला अभियान्ता शर्मिला वाईवालाई समेत पक्राउ गरिएको कुरा बाहिर आएको छ ।

    बाकि तलको भिडियामा हेर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.