बिनय हिरासतमा, सपना कार्यक्रममा मस्त,अभियान्ताहरुको लडाई
"आखिर गल्ति कस्को ? "
हेल्लो टिभी नेपाल /१८ फाल्गुन २०७७, मंगलवार १२:२९ , प्रकाशीत
काठमाडौं । विनयजंग बस्नेत र सपना रोक्का मगरको विवाद अव कुनै नयाँ विषय हैन । प्रधानमन्त्रिको पनि यतिको चर्चा हुदैन होला तर सपना र विनयको विषयले अहिले नेपाली बजारमा तहल्का मच्चाएको छ । सपनाको पक्ष लिएर बोल्ने हरुले विनयको खेदो खनेको छन् भने उता विनयको पक्षमा रहेको अभियान्ताहरुले सपनालाईनै गलत देखाईरहेका छन् । हिजोको दिनमा विनय नभएको भए सपनाको कुनै अर्थनै रहने थिएन् । अभियान्ताहरुको यस्तो भनाईले विवाद अझै लम्बिएको छ । सपनाले विनयलाई साईबर क्राईमको मुद्धा हालेकी छिन् । जसले गर्दा प्रकृया अझै लम्बिएको छ ।
लामो समय देखी सामाजिक अभियान्ताको रुपमा चिर परिचित नाम हो शर्मिला वाईबा, उनले पनि पछिल्लो लामो समय देखि आफ्नो तर्क प्रस्तुत गर्दै आएकी छिन् । सपना बोल्न पनि नआउने आफुलाई पिडा भयो भन्ने अनि अरुलाई फसाउन मिल्छ ? स्वतह सपनाकै गल्ति छ । –र्शमिला वाईवा
लामो समयदेखि सपना र विनय ब्यवारिसे लाशको सदगदमा ब्यस्त थिए । सानो उमेरमा यति राम्रो काम गर्ने भनेर जताततै सपनाको चर्चा परिचर्चा भएपछि सपनाले आफ्नो आमाबाबुलाई पनि मिडियामा चिनाईन् । हिजोको दिनमा विनयले सपनाको लागी गरेको त्याग कुनै बाबु छोरीको सम्बन्ध भन्दा कम थिएन् । बि बि सीको सय प्रभावशाली महिलाको सुचिमा सपनाको नाम परेपछि सपना र विनयको सम्बन्ध चिसिएको हो । विनयजंग बस्नेतले सपनालाई र्दुव्यवहार गरेको कुरा सपनाको बाबा आमाले मिडियामा आएर बतायपछि विनयजंग बस्नेतलाई हिरासतमा लिएको हो । अहिले विनयजंग बस्नेतको मोबाईल फरेन्सिक ल्याबमा लगिएको छ, जसको रिजल्ट आउन भने बाकिनै छ ।

बाकि तलको पुरा भिडियो हेर्नुहोस् ।