दन्त चिकित्साद्धार बृहत नि शुल्क घुम्ती स्वास्थ्य शिबिर सम्पन्न
हेल्लो टिभी नेपाल /६ फाल्गुन २०८१, मंगलवार १४:२३ , प्रकाशीत
यहि मिति २०८१ माघ २८ देखि फाल्गुण २ गतेसम्म रामेछाप जिल्लाको खाडादेबी र सुनापति गाउपलिकाको विभिन्न स्थानहरुमा बिशेषज्ञ सेवा सहितको ५ दिने दन्त चिकित्साद्धार बृहत स्वास्थ्य शिबिर सम्पन्न भएको छ . जर्मन नेपाल सहयोग संघको आर्थिक सहयोगमा धुलिखेल अस्पताल, ओम चाबहिल डेन्टल अस्पताल, र सगरमाथा चौधरी आखा अस्पतालको प्राबिधिक सहयोगमा सम्पन्न उक्त शिबिर बाट दात तथा अनुहार को जेनरल, स्त्री रोग, आखा, लगायत भिडियो एक्स रे, स्वास्थ्य शिक्षा, र निशुल्क औसधि वितरण मार्फत करिब ३,७०० बिरामीहरुले प्रतक्ष्य रुपमा उनीहरुको घर दैलोमा नै स्वास्थ्य सेवा प्राप्त गरेका छन्