• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

बाढीले घरको कोठा भरिए पछि यि पति पत्नीले गरे कसैले सोच्नै नसक्ने हर्कत, भिडियो भयो भाइरल (भिडियो हेर्नुस्)

  •    हेल्लो टिभी नेपाल  /१५ श्रावण २०७७, बिहीबार २२:०२ ,  प्रकाशीत
  • काठमाडौं । अहिले वर्षाको महिनाछ । नेपाल र भारतका विभिन्न स्थानमा बाढीले जनजिवन प्रभावित भएको छ । वर्षाका कारण नेपालमा बाढी पहिरो आएको छ । धेरै धनजनको क्षती समेत भएको छ । पहाडमा पहिरो र बाढीले जनजिवन प्रभावित भएको छ । कोरोनाको कहरका बीच आएको वाढी पहिरोले जनजिवन प्रभावित बनाएको हो । तराईका जिल्लामा नागरिकका घरपभित्रै पानी पसेको छ । कति विस्थापित भएका छन् । घर भित्र पानी पस्यो भने तपाई हामी के गर्छौ ?

    सम्भव भएसम्म घरको पानी बाहिर फाल्ने प्रयास गर्छौ । सम्भव नभए आफुलाई वाढीको पानीवाट बचाउने कोशीस गर्छौ । बाढीका कारण डुवानमा परेकाहरुलाई नेपालमा स्थानिय तहले सुरक्षित स्थानमा लैजान्छन् । कि आफै बाढी नभएको स्थानमा जाने प्रयास गर्छौ ।

    तर सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएको छ । जसमा एक जोडी आफ्नो घरभित्र पसेको बाढीको पानीमा रमाइलो गरिहरेका छन् । त्यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भारतको प्रयागराजमा यि जोडी आफ्नो घरमा पसेको बाढीमा निकै रमाइलो गरेका छन् । श्रीमती पौडी खेल्न सिकिरहेकी छन् भने श्रीमानले सहयोग गरेका छन् । आफ्नो घरमा गंगाको बाढी आएको भन्दै उनीहरुले डुबुल्की लगाएका छन् ।

    प्रकुतिले दिएको यो कहरका बीच उनीहरुले रमाइलो समय गरेका छन् । आफ्नो कोठामा भरिएको पानीमा उनीहरुले पौडी खेलीरहेका छन् । बाढीको कहरले अरुलाई समस्या पारेको बेलामा उनीहरुले यो समस्यालाई रमाइलो बनाएका छन् । गंगा र यमुना नदिमा आएको बाढीले प्रयागराजमा धेरै जनाको घरमा बाढी पसेको छ । अरु ब्यक्तिले त्यसलाई समस्या ठानेर सरकारलाई गुहारेका छन् भने यि जोडीले यसलाई अवसरका रुपमा प्रयोग गरेको देखिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीति मन्त्रिपरिषद्‌ फेरबदल गर्दै प्रधानमन्त्री प्रचण्ड, जनमतबाट साहले मन्त्रीको शपथ लिँदै
    नक्कली’ भन्दै पक्राउ परेका ‘सक्कली डाक्टर’ यादव रिहा
    लललिपुर क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवार राधे खड्काको जित पक्का
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.