• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

पुष्पालाई हाम्रो साथ छ भन्दै आए छिमेकी, युट्युवरले अतिरञ्जित गरे हामी उनीहरुलाई छोड्दैनौ भन्दै आ’क्रो’शित

  •    हेल्लो टिभी नेपाल  /२१ श्रावण २०७७, बुधबार ०६:०४ ,  प्रकाशीत
  • काठमाडौं । बाल गृहकी सञ्चालक पुष्पा अधिकारी अहिले विवादित भएकी छन् । उनलाई संरक्षणमा राख्नु भन्दै एक महिलाले दिएको बच्चालाई बेवारिसे भन्दै सडकमा लगेर राखेर भिडियो बनाउँदै प्रचारवाजी गरेपछि उनी विवादित भएकी हुन् । विदेशवाट गर्भावस्थामा आएकी एक महिलाले शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन् ।

    बच्चा जन्माउने महिलाको स्वास्थ्य अवस्था र आर्थिक अवस्था निकै नाजुक भएकाले उनले बच्चा आफै राख्न सक्ने अवस्था नभएपछि बालगृहमा दिएको बताएकी छन् । बच्चा जन्माउने महिलाले अर्को एक महिलालाई बालगृहमा जिम्मा दिनुस् भनेर दिएको र ति महिलालाई बच्चा कहाँवाट ल्याइस् भनेर प्रश्न गर्छन भनेर ति महिलाको सहयोगमा बच्चालाई बाटोमा लगेर राखेको बताएकी छन् ।

    जसले बच्चाको जिम्मा लिएकी थिइन् उनी पनि मिडियामा सार्वजनिक भएकी छन् । बच्चा जन्माएकी महिलावाट बालगृह सम्म ल्याउन भूमिका खेल्ने महिलाले आफुलाई समस्या पर्न सक्छ भनेर त्यसो गरेको भन्दै मिडियामा आएकी छन् । अप्ठेरो परेको अवस्थामा सहयोग गर्न खोज्दा आफु समस्यामा परेको पुष्पाको गुनासो छ । उनले आफ्नो कुनै गलत स्वार्थ नभएको भएपनि अहिले निकै त ना व मा भएको बताइन् ।

    उनले पुण्य गौतमले आफुलाई त ना व दिएको बताएकी छन् ।पुष्पाले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेपछि पनि आफुलाई अनेक लाच्छना लगाएको बताएकी छन् । पुष्पाले आफ्नो गल्ती स्वीकार गरेर वास्तविकता बताउँदा पनि युट्युवरले आफ्नो बदनाम गरेको भन्दै रुष्ट भएकी पुष्पालाई छिमेकीले साथ दिएका छन् ।

    छिमेकीहरुले पुष्पालाई आफुहरुले साथ दिने बताएका छन् । छिमेकीहरु पुष्पाको घरमा युट्युवरहरुले हंगामा गरेको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् । घरको ढोकामा आएर हो हल्ला गर्ने, अनावश्यक प्रश्न गर्ने जस्ता कृयाकलाप भएको भन्दै छिमेकीहरुले आपत्ती ब्यक्त गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीति मन्त्रिपरिषद्‌ फेरबदल गर्दै प्रधानमन्त्री प्रचण्ड, जनमतबाट साहले मन्त्रीको शपथ लिँदै
    लललिपुर क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवार राधे खड्काको जित पक्का
    निर्वाचन शान्तिपूर्ण एवं निष्पक्ष हुने
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.