• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

भाग्य न्यौपाने र शिशिर भण्डारीको दाँ त झार्छु भन्दै जं गिए हरि उदासी (हेर्नुहोस् भिडियो )

  •    हेल्लो टिभी नेपाल  /२३ श्रावण २०७७, शुक्रबार १६:०१ ,  प्रकाशीत
  • काठमाडौं । कपनमा कार्टुनमा भेटिएको भनेर नाटक गरिएको बच्चा बारे अहिले निक्कै चर्चा हुन थालेको छ । सामाजिक संजालमा तेस घट नालाई निक्कै महत्वका साथ सेयर गरेको पाईन्छ । प्रहरीलाई खबर नगरी सामाजिक सञ्जालमा भा इरल बनाइएपछि प्रहरीले त्यसका बारेमा अनुसन्धान थालेपछि रहस्य खुलेको हो ।

    परिवारलाई खवर नगरी काठमाडौंमै कुनै संस्थामा आश्रय लिई बसेकै समयमा शिशु जन्मेपछी सहयोगीमार्फत् उनको केयर बालगृहका संस्थापकसँग भेट हुन्छ । र उनैको मिलमतोमा साउन १२ गते नाटक मञ्चन गरी ति शिशुलाई का र्टुनमा राखेको खुलासा भएको छ । सत्य तथ्य बाहिर आएपछि धेरै नेपालीले पुष्पा अधिकारीलाई बि रोध गरिरहेको छ ।

    यस्तैमा आज उक्त संथामा पुष्पा श्रीजना लगाएतले पुष्पले गरेको बाटो गलत भएतापनी उनी गलत नभएको दाबी गरेका छन् । यस्तैमा उनिहरुले शिशिर भण्डारी र भाग्य न्यौपानेलाई बच्चा खोसिएकोमा आ रोप पनि लगाएका छन् । हेरौ भिडियो :

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीति मन्त्रिपरिषद्‌ फेरबदल गर्दै प्रधानमन्त्री प्रचण्ड, जनमतबाट साहले मन्त्रीको शपथ लिँदै
    लललिपुर क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवार राधे खड्काको जित पक्का
    निर्वाचन शान्तिपूर्ण एवं निष्पक्ष हुने
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.