डाक्टर वि श्वरुप भन्छन्, ‘को रोनाको नाममा सं सार सि ध्याउने ठूलो ष ड्यन्त्र र चिदैछ’ (भिडियो हेर्नुस्)
तपाईको प्रतिक्रिया





काठमाडौं । डाक्टर विश्वरूप राई चौधरीको जन्म भा रतको हैदराबादमा भएको हो । उनी पोषण विशेषज्ञको रूपमा परिचित छन् । उनले इण्डो भियतनाम मेडिकल बोर्डबाट पीएचडी गरेका छन् र हाल उनका कार्यालयहरू स्विजरल्याण्ड, भियतनाम र भारतमा छन्।
उनले नागरिकको प्राकृतिक तरिकाले उपचार गर्छन । जम्मा २५ वटा पुस्तकहरु प्रकाशित भएको छ र उनी अहिले विश्वभर पोषण विज्ञका रुपमा चर्चित छन् । उनले अहिले को रोनालाई लिएर अन्य चिकित्सक भन्दा फरक धारणा सार्वजनिक गर्दै आएका छन् ।
उनले को रोनालाई देखाएर विश्व स्वास्थ्य संगठनले राजनीति गरिरहेको आरोप लगाएका छन् । उनले को रोनावाट ड’राउनु नपर्ने, यो एउटा सामान्य फ्लु मात्र भएकोब बताउँछन् । विश्व स्वास्थ्य संगठनले स्वार्थका लागि मानिसको मनमा कोरोना प्रति ड र स्थापित गरिदिएको बताएका छन् ।
यहाँ दिइएको भिडियोमा पनि उनले विश्वका करिब ५० मुलुकमा को रोनालाई सजिलै जितेको उल्लेख गरेका छन् । उनले विश्व स्वास्थ्य संगठनको निर्देशन नमानेरै केही मुलुकले को रोनालाई सामान्य रोगका रुपमा अपनाएको र त्यहाँ त्यस्तो कुनै क्षती पनि नभएको बताएका छन् । उनका यस्ता कुराहरुको अन्य चिकित्सकहरुले भने विरोध गरेका छन् ।
उनी भन्छन कि को रोना भा इरस एक साधारण फ्लू भा इरस हो । उनले आफ्ना भनाईहरु युट्युव र फेसवुक मार्फत सार्वजनिक गर्दै आएका छन् । विश्वभरवाट जनसंख्या कम गर्न अहिले यो कृतिम ड र सिर्जना गरिएको उनको दावी छ । उनले अहिले विश्व स्वास्थ्य संगठन लगायत पश्चिमी मुलुकहरुले ड र को ब्यापार गरेको आरोप लगाएका छन् । उनले राखेका यस्ता भनाईलाई यूट्यूब च्यानल र फेसबुक खातावाट हटाइएको पनि उनले बताएका छन् । विरोध गर्नेहरुलाई यसरी नै मुख बन्द गराइएको उनको भनाई छ ।