• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

नेपाल प्यारो छ”बोलको गीतले चर्चा बटुल्दै

  •    हेल्लो टिभी नेपाल  /१ आश्विन २०७७, बिहीबार २२:४९ ,  प्रकाशीत
  • गायिका दिपा तामाङको नेपाल प्यारो छ,बोलको नयाँ गित सार्बजनिक भएको छ। आमशी राईको शब्द, संगित,रहेको यो गीत “नेपाल संस्कृति कला केन्द्र” को आधिकारिक अफिसियल युटुब च्यानल बाट आज सार्बजानिक भएको हो।

    यश गितको सङ्गीत सम्योजन साहास साक्यको रहेको छ भने छायांकन तथा सम्पादन बिनोद मगर को रहेको छ। यो गितको नृत्य कोरियोग्राफी तथा भिडियो निर्देशन पनि आमशी राईले नै गरेका हुन भने उक्त गितको म्युजिक भिडियोमा जेनिशा गुरुङ, रोमा राई लगायतका कलाकारहरुको अभिनय रहेको छ। ए वान म्युजिसियन स्टुडियोमा रेकर्डिङ भएको यो गितको रेकर्डिष्ट राजेश श्रेष्ठ हुन भने यो गितलाई मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन।

    नेपालको प्राकृतिक सौदर्य, संस्कृति तथा भेषभुसा हरुको वर्णन गरिएको यो लोक आधुनिक गित लाई आफ्नै माटो समाज लाई बुझ्ने अनि नेपाल र नेपालीलाई मन पराउने आम नेपाली मनहरुले मन पराईदिने कुरामा आफुहरु बिष्वस्त रहेको कुरा गित निर्माण पक्षले हाम्रो आवाजलाई बताए।

    हेर्नुहोस् भिडियो :

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.