• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

राजु परियार र शान्ता कार्कीको नयाँ दशैं गीत “गाउँमै मनाऔं दशैं तिहार”सार्वजनिक

  •    हेल्लो टिभी नेपाल  /२१ आश्विन २०७७, बुधबार १३:४१ ,  प्रकाशीत
  • काठमाडौं । नेपाल मात्र नभई बिश्व नै यतिबेला कोरोना महामारीको चपेटामा गुज्रि रहेको छ । तर नेपालीहरुको महान चाड वडा दशैं नजिकै आई रहेको छ । यस्तो बेलामा देश बिदेशका आफन्तहरु जम्मा भएर मनाउँने गर्दछन् तर यसपाली भने सरकारले जो जहाँ छ सकेसम्म त्यही दशैं मनाऔं भनिरहेको छ । यही बेलामा चर्चित लोक गायक राजु परियार र शान्ता कार्की स्वरमा “गाउँमै मनाउ दशैं तिहार” बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

    गीतमा लय तथा संगीत रिमेश कुमार थापा, शब्द जीवन प्याकुरेल, संगीत संयोजन विजय थापा र मिक्सिङ/मास्टरिङ कृष्ण बाजुरालीले गरेका छन् ।

    विक्रम चौहानको निर्देशन तथा करियोग्राफि रहेको भिडियोमा टिका जैसि, धुर्व हिमाली र दिनेश के.सी.को अभिनय , अमन बडुको छायाँकन र लक्ष्मण चौहानको सम्पादन छ भने भिडियो निर्माण रिमेश कुमार थापाले गरेका हुन् । गीतको भिडियो डि. ए. आर. मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

    बाँकी यो भिडियोमा हेर्नुहोस् :

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.