• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

रमेश प्रसाई र कल्पना दाहालको सम्बन्ध कस्तो ?

  •    हेल्लो टिभी नेपाल  /२८ आश्विन २०७७, बुधबार १३:०३ ,  प्रकाशीत
  • काठमाडौं । रमेश प्रसाईसँग इन्द्रेणीमा दोहोरी गाएर भाईरल बनेकी गायिका कल्पना दाहालले फेरी दोश्रो पटक मोहन के.सी सँग दोहोरी गाएकी छिन् । बिगत लामो समय देखि दोहोरी क्षेत्रमा लागेपनि सोचेजति चर्चामा आउन नसकेकी कल्पना एकाएक रमेश प्रसाईसँगको गीतले चर्चामा ल्याएको हो ।

    पछिल्लो समय नेपालमा दोहोरी क्षेत्रले अग्र स्थान लिईरहेको समयमा कल्पनाको चर्चा हुनु स्वभाविक हो । तर पछ्रिल्लो समय कल्पना र रमेशको बिहेको पनि निकै चर्चा हुने गरेको छ । हेलो टि भि नेपाल सँगको कुराकानीमा उनले रमेशसँगको बिबाहको कुरालाई समेत खुलाएकी छिन् ।

    बाकि तलको भिडियोमा हेर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.