• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

गायिका अन्जु पन्तले चोखो माया लाई तर के भयो यस्तो जिन्दगीमा

  •    हेल्लो टिभी नेपाल  /१९ कार्तिक २०७७, बुधबार १५:४५ ,  प्रकाशीत
  • गीतकार समाजसेवी ईन्दिरा बोगटीको आधुनिक गीत (चोखो माया) को भिडियो’मा मोडेल दिपेन्द्र सोनाम र चर्चित नायिका केकी अधिकारी’को दम्दारअभिनय पछिल्लो समय समाजसेवा’ तथा गीत लेखन’बाट चर्चामा रहेकी गीतकार समाजसेवी ईन्दिरा बोगटीको आधुनिक गीत”चोखो माया” को भिडियो सार्वजनिक भएको छ ।

    उक्त गीतलाई चर्चित गायिका अन्जु पन्त र गायक मोडल दिपेन्द्र सोनाम’ले गाएका छन् । गीतको भिडियोमा गायक मोडेल दिपेन्द्र सोनाम र चर्चित नायिका केकी अधिकारी’को दम्दारअभिनय देख्न पईन्छ । गीतलाई नायिका केकी अधिकारी’ले खुलेर प्रसंसा गरेकी छन् ।

    उक्त गीतको भिडियोमा मायामा शंका उत्पन्न भएपछी आउने उतार चढावलाई देखाईको छ भन्छन निर्देशक सुब्रतराज आचार्य । गीतलाई गायक संगीतकार चिरन्जीवी भण्डारीले संगीत गरेका हुन । गीतलाई सन्जिब बराईली’ले संगीत संयोजन गरेका छन । भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् ’ उत्सब दाहाल’ले छायांकन गरेका हुन् ।

    भिडियोमा भरत रेग्मी’को सम्पादन रहेको छ । गीतको भिडियो’ले आम दर्शक स्रोताको मन जित्नेमा गीतकार समाजसेवी ईन्दिरा बोगटी ढुक्क छिन। गीतको भिडियो ईनाक्षि ईन्टर टेनमेन्ट युट्युब च्यानलमा हेर्न सकिन्छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.