• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

के साच्चै ज्योति लाहुरेको प्रेममा छिन् त ?

  •    हेल्लो टिभी नेपाल  /९ मंसिर २०७७, मंगलवार १४:३६ ,  प्रकाशीत
  • काठमाडौं । ‘डान्सिङग् उईथ द स्टार’नेपालको पछिल्लो समय निकै चर्चा परिचर्चा र विवाद हुन थालेको छ । तपाई दर्शकहरुले निकै मन पराउनु भएको एक जोडि ज्योतिलासंग आज हेलो टि भि नेपालले बिशेष कुराकानी गरेका छौ । तपाईहरुले पछिल्लो समय ज्योतिला अर्थात ज्योति मगर र लाहुरेको जोडिलाई निकै मन पराउदै आउनुभएको छ । ज्योतिला जोडि अहिले टप ६ मा पुग्न समेत सफल भएको जोडि मध्य एक हो । यस जोडी यो भन्दा पहिलाको यपिसोडमा बटम ६ मा समेत परेको थियो। तर यो जोडि अहिले भने सुरक्षित रहेको छ ।

    तपाईले यो भन्दा पहिलाको एपिसोडमा पनि ज्योतिला को डान्सलाई निकै मन पराउनु भएको छ । अवको एपिसोडमा ज्योतिला जोडिले कस्तो खालको डान्स गर्दै छन् त ? हेलो टि भि नेपालसंगको विशेष कुराकानी हेर्नको लागी तलको पूरा भिडियो हेर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.