• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

मेरो छोराको खुट्टा ढोगेर माफि माग्नुपर्छ भनेर सचिन परियारका बाबु जंगेपछी…..

  •    हेल्लो टिभी नेपाल  /२१ माघ २०७७, बुधबार १६:३१ ,  प्रकाशीत
  • काठमाडौं । पछिल्लो समय नेपाली कलाकारहरुको विवाद एक पछी अर्को गर्दै बाहिर आएको छ । केहि दिन अघि मात्रै कलाकार तथा मोडेल बिमल अधिकारीले बाल कलाकार सचिन परियारलाई नसिकेर आएको कलाकार भनेर जुन शब्द बोल्नुभएको धियो यो शब्दले अहिले नेपाली कलाक्षेत्र लाईनै एउटा धक्का दिएको छ । बिमल अधिकारीले बाल कलाकार सचिन परियारलाई यस्तो भनिरहदा सचिनका फ्यानहरुले बिमलाई निकै गाली गरीरहेका छन् ।

    आफ्नो छोरालाई यसरी बिमल अधिकारीले असह्य शब्द प्रयोग गरेर बोलिरहदा सचिन परियारका बाबु मिडियामा आएका छन् । उनले कुनै पनि हालतमा बिमलले बाबु सचिनसँग माफि माग्नै पर्ने कुरा सबै मिडियाको सामु बोलेका छन् । उनले स्टुडियोलाईनै बाख्राको खोर भनकाले आम र्सजकहरुसँगनै माफि माग्नु पर्ने कुरा ब्यक्त गरेका छन् ।

    कुनै पनि एउटा कलाकारले भर्खरै फक्रिदै गरेको बाल कलाकारलाई भन्ने शैली यो हो ? मेरो छोरा भगवानको अर्को रुप हो । जे पनि भन्ने को हो बिमल अधिकारी ? सचिनका बाबु …..

    बाकि तलको पुरा भिडियो हेर्नुहोस् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.