• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

बिजय पुन उसको त बिहे भयो रे ?

  •    हेल्लो टिभी नेपाल  /२४ जेष्ठ २०७८, सोमबार ०४:३२ ,  प्रकाशीत
  • काठमाडौँ । टिक-टक स्टार बिजय पुनले आफ्नो कलाकारिता मार्फत धेरै दर्शकको मन जितेका छन् । विशेषगरी टिक टकमा आफ्नो दमदार डाइलक पथर्को मुटुबाट लोकप्रिय बनेका बिजयले कलाकारिता क्षेत्रमा पनि आफ्नो अब्बल अभिनय मार्फत देश विदेशमा रहेका नेपाली दर्शकमाझ राम्रो छाप छोड्न सफल भएका छन् ।

    कलाकारिता यात्रालाई समानान्तर रुपमा अगाडि बढाइरहेका बिजयले दर्जन बढी म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् । यतिबेला नेपाली सांगीतिक बजारमा बिजय पुन नचिन्ने कमै होला,जहाँ जहिले जुन बेला पनि जे सुकै हुन सक्ने बजार न हो! गीत संगीत भन्ने बितिकै जस्तोलाई पनि सहज मनोरंजन दिन र लिन सक्ने उपयुक्त औषधि भन्दा फरक पर्दैन ।

    कोरोना भाइरसको त्रास विश्वभर फैलिएसँगै नेपालमा पनि हजारौ नेपालीहरुले पनि ज्यान गुमाई सकेका छन् करिब डेढ महिना अघिबाट सरकारले लकडाउन जारी गरेका छन् । यसैबीच, बिजयले सामाजिक दुरी कायम गरेर निर्माण गरिएको उसको त बिहे भयो रे बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

    गायक प्रताप दासको सुमधुर स्वरमा रहेको गीत “उसको त बिहे भयो रे” गीत प्रेम, धोका, पीडा, त्याग, बिछोडजस्ता रसहरुको मिश्रित रूप यस भिडियोमा भएको कथावस्तुमा देख्न सकिन्छ । भिडियोमा प्रेम, घरपरिवार र समय परिस्थितिको सम्बन्धलाई चारित्रिक ढङ्गबाट प्रस्तुति दिइएको छ । भिडियोमा टिकटक स्टार विजय पुन र गीता ढुंगानाको अभिनय रहेको छ भने ऋषी खड्काको संगीत(पत्थरको मुटु) बिजय पुनको उत्कृष्ट शब्दलाई विश्वास नेपालले एरेञ्ज गरेका छन् ।

    भिडियोलाई उत्कृष्ट बनाउन अन्य सहयोगी कलाकारहरुके साथ दिएका छन् । कथा(निर्देशन विक्रम चौहानले गरेका छन् भने अजय रेग्मीले छायांकन गरेको भिडियोलाई मिलन बिश्वोकर्मले सम्पादन गरेका हुन् । “उसको त बिहे भयो रे ””बोलको गीत विजय पुनको ‘पत्थरको मुटु’ अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो । समाजसेबी तथा बिजनेश मेन गीता पुनद्वारा सफलताको शुभकामना दिएकी छिन् ।

    हेर्नुहोस् “उसको त बिहे भयो रे” गीतको भिडियो:

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.