स्मृति तिमिल्सिनाको निर्देसनमा देउ न राधा देउ सार्बजनिक…
हेल्लो टिभी नेपाल /३ चैत्र २०७६, सोमबार १७:३८ , प्रकाशीत
देवी घर्ति र गणेश अधिकारीको आवाजमा देउ न राधा देउ सार्बजनिक भयको छ । गणेश अधिकारीको लय/सब्दमा रहेको उक्त गीत योग्सना डिजिटल बाट बजारमा आयको छ । स्मृति तिमिल्सिना को निर्देसन रहेको उक्त भिडियोमा आशिर प्रताप जुङ्ग र कुसुम गाहाको अभिनय रहेको छ । भिडियोको छायांकन राजेश घिमिरे र सम्पादन अमृत चापागाईको रहेको छ, भिडियो हेरौ ।