• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

कार्टुनमा भेटिएकी नानीको न्वारन हुँदै : प्राप्तिका नाम राखियो, पहिलो पटक बुवा आमासँगै-हेर्नुहोस् भिडियो

  •    हेल्लो टिभी नेपाल  /१५ श्रावण २०७७, बिहीबार २१:२८ ,  प्रकाशीत
  • विस्कुटको कार्टुनमा राखेर छोडेकी सानी नानीले अन्तत बुवा आमा मात्र पाईन । उनको यही आईतबार न्वारन पनि हुँदैछ । पुस्पा अधिकारीको जोडीलाई उनले बुवा आमाको रुपमा पाएकी छिन । उनको नाम पनि जुराईएको छ भने नाम प्राप्तिका राखिएको छ । स्वास्थ्यमा केही समस्या नआओस भनी स्वास्थ्य जाचका लागि कान्तीबाल अस्पातलमा लगिएको थियो ।

    जस्ले नानीलाई त्यस्तो अवस्थामा छोड्यो उनलाई जन्मदिने आमा रातभरी दु:खले ननदियाको हुनुपर्छ र म पनि त्यसै गरी छोरी पाएको खुशीले ननिदाएको पुस्पा बताउछिन । १५ जना अन्य छोरी हेरिरहेकी पुष्पले प्राप्तिकाको हेरचाहमा कुनै कसुर बाँकी नराख्ने पनि बताईन । यही आउदो मङ्सिरमा उनको पास्नी पनि गर्ने जानकारी उनले दीईन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    राजनीति मन्त्रिपरिषद्‌ फेरबदल गर्दै प्रधानमन्त्री प्रचण्ड, जनमतबाट साहले मन्त्रीको शपथ लिँदै
    लललिपुर क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवार राधे खड्काको जित पक्का
    निर्वाचन शान्तिपूर्ण एवं निष्पक्ष हुने
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.