स्मृति र किरणको “सम्झना”ले छोटो समयमा चर्चा कमाउन सफल
हेल्लो टिभी नेपाल /१७ श्रावण २०७७, शनिबार ०८:०१ , प्रकाशीत
काठमाडौं । नेपाली लोक गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायीका स्मृति गौतम र गायक किरण गौतमको “सम्झना” बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘सालको पात हे माया…’ जस्ता धेरै लोक दोहोरी गीतबाट चर्चा बटुलेकी स्मृति गौतम र किरण गौतमले पुनः नयाँ गीत लिएर बजारमा आएका छन् । झट्ट हेर्दा लजालु मोडेल भन्दा कम नदेखिने गायीका स्मृति गौतमआफुले गाएको गीतको भिडियो हरुमा आफै अभिनय गर्छिन् तर सम्झना ” बोलको गीत पहिलेको तुलनामा बिल्कुलै फरक रहेको छ ।
गायीका स्मृति गौतम र किरण गौतमको आवाजमा रहेको”सम्झना” बोलको गीतले सार्वजनिक भएको छोटो समयमा निकै चर्चा कमाउन सफल पनि हुदै छ । उक्त गीतमा स्वर स्मृति गौतम र गायक किरण गौतमको रहेको छ भने जस्मा लय तथा शब्द किरण गौतमको रहेको छ संगीत समायोजन कमल सौरागले गरेका छन् |उक्त गीत सङ्करा रेकडिङ स्टुडियोमा रेकडिङ भएको हो भने उत्पादक र बितरक मिलन्स फिम्स् प्रा.लि. काभ्रे सङ्गम म्युजिक सम्युक्त गरेको छ । अभिनय आयुस्मा कार्की, सुरज श्रेष्ठ, सुकुमाया घर्ती मगर, मेष लम्साल, स्मृति गौतम र किरण गौतमको रहेको छ । निर्देशन मिलन श्रेष्ठ, कोरियोग्राफी अनमोल रानाको रहेको छ भने छायांकन जनकराज अधिकारि र स्म्पादन रोसन धितालले गरेका हुन् ।

हेर्नुहोस् सम्झना बोलको गीतको भिडियो :