• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

प्रियजन राई र बबिना किरातीको”सहि हो माया… ” सार्वजनिक

  •    हेल्लो टिभी नेपाल  /१९ श्रावण २०७७, सोमबार ११:४२ ,  प्रकाशीत
  • काठमाडौं। नेपाली गीत संगीतको बजारमा तिज लाई लक्षित गरेर धेरै संगीत कर्मी ,गायक गायिकाहरुले गीत निकाल्ने होड बाजी चलिरहेको छ ।को,भिड,१९ र लक डाउनको प्रभावले पनि गीत संगीतलाई त्यति धेरै छेकोको पाईएन यो साल पनि यसै बिचमा पूर्वेली गायक प्रियजन राई र बबिना किरातीको”सहि हो माया… ” सार्वजनिक भएको छ ।

    मिन प्रकाश ओलीको लय,शब्दमा तयार भएको गीतमा सनम पुरुष राईको एरेन्ज रहेको छ । एक्सन रेकर्डिङ्ग स्टुडियो अनाम नगरमा सुवास कुयुमी राईले रेकर्ड गरेको गीतलाई HBN किस्मतले मिक्सिङ गरेका हुन् भने तुलसी बास्कोटाले भिडियो निर्देशन गरेका हुन् ।

    सुदिप स्माइली र आरुषी मगरको मुख्य अभिनय रहेको गीतको म्युजिक भिडियोमा कुल बहादुर ओली इन्द्र आले मगर ,गोपाल ज्ञवाली , सुशान्त, कृष्ण श्रेष्ठ ,सपना बस्नेत र अन्य कलाकार हरुको अभिनय गरेको छ । दिपक गुरुङ्गले कोरियोग्रफी गरेको भिडियोलाई राम कृष्ण चौलागाईले छायांकन गरेका हुन भने नरोत्तम पाण्डेले सम्पादन गरेका हुन् ।

    गाउँले सोझी केटो लाई साथीहरुले रमाईलो गर्दै मजाक गरेको समय सन्धरमिक गीतको म्युजिक भिडियो पुर्वेली जूनतारा म्युजिक प्रा. लि को अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ। सहि हो माया … बोलको गीतको म्युजिक भिडियो हेर्नुहोस:

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.