• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

कमल किरणको मनछुने ‘डढेलो’ (भिडियो)

  •    हेल्लो टिभी नेपाल  /३० भाद्र २०७७, मंगलवार १६:०७ ,  प्रकाशीत
  • प्रतिभाशाली गायक कमल किरण पछिल्लो समय आफूलाई गीतसंगीतको क्षेत्रमा नै समर्पित गरिरहेका छन् । गायक कमल किरणको आवाजमा रहेको ‘डढेलो’ बोलको गीत “सिङ्गर कमल किरण“ नामक आफ्नै अफिशियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् । ‘डढेलो’ गीत यसअघिनै हिट भैइसकेको हो । पछिल्लो समय गायक कमल किरणले फेरी आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

    मनोज राजको शब्द एवं संगीतमा रहेको गीतमा चन्द सिंहले एरेन्जर गरेका छन् । निकै मर्म स्पर्शी गीतको भिडियोमा दिवस र सुप्रियाको अभिनय रहेको छ । दिवस र सुप्रियाको जोडीको केमेष्ट्रि पनि निकै मर्म स्पर्शी देखिएको छ । शिवराम श्रेष्ठले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । समान अधिकारीको निर्देशन रहेको गीतको म्युजिक भिडियो “ सिङ्गर कमल किरण“ युट्युब च्यानलमा हेर्न सकिने छ ।
    हेर्नुहोस् भिडियो :

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक
    राष्टिय संचारकर्मी नेपालको आयोजनामा गोकर्णेस्वरमा नाचगान गर्दै कलाकारहरुको भब्य धान रोपाइँ
    प्रमोद भट्टराई ‘प्रतीक’ को शव्दमा ‘केरा खाई बोक्रा फ्याक्यौं, झण्डै लडेको’ म्युजिक भिडियो सार्वजनिक
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.