हेल्लो टिभी नेपाल /६ आश्विन २०७७, मंगलवार १७:४६ , प्रकाशीत
काठमाडौं । नेपाली कलाकारीता क्षेत्रमा पछिल्लो समय टिकटकको चर्चा निकै बढ्दै गएको छ । टिकटकको कारणले गर्दा नेपाली संगीतको क्षेत्रमा तर्हल्का मच्चिएको छ या भनौ कलाकारको जन्म भएको छ ।
भर्खरै मात्रै टिकटकमा चर्चा बटुलेकी सानी रुन्चि भाईरल मन्जिला बानिया यतिबेला टिकटकमा निकै रुचाईएको नाम हो । उनी सानी छिन्, तर उनको प्रतिभा मन नपराउने मानिस कमै छन् ।

बाकि तलको भिडियो हेर्नुहोस् ।